दफा ४१
रकम व्यहोर्नु पर्ने
पारस्परिक कानूनी सहायता प्रदान गर्दा प्रचलित नेपाल कानून बमोजिम कुनै शुल्क वा दस्तुर लाग्ने भएमा त्यस्तो शुल्क वा दस्तुर वापतको रकम विदेशी राज्यले व्यहोर्नु पर्नेछ ।